पाँचथरमा एन्फा रेफ्री कोर्ष सुरु

न्यूज सञ्जाल २३ बैशाख २०८२, मंगलवार १८:५०

फिदिम । पाँचथर सदरमुकाम फिदिममा प्रदेशस्तरीय एन्फा आधारभूत रेफ्री कोर्ष सुरु भएको छ । पाँचथर जिल्ला फुटबल संघले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै मंगलबारबाट रेफ्री कोर्षको आयोजना गरेको हो ।   वैशाख ३० गतेसम्म सञ्चालन हुने कोर्षमा प्रदेशका विभिन्न ...

योङ युथ धरानलाई बिर्तामोड फुटसलको उपाधि

न्यूज सञ्जाल २१ बैशाख २०८२, आईतवार २१:४९

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिर्तामोड स्पोर्टस सेन्टरमा भएको प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिताको उपाधि योङ युथ एफसी धरानले जितेको छ ।   आज साँझ भएको फाइनल खेलमा आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ लाई फराकिलो गोलअन्तरले पराजित गर्दै योङ ...

धाइजन-चारआलीलाई बाहुनडाँगी च्यालेञ्ज कपको उपाधि

न्यूज सञ्जाल २० बैशाख २०८२, शनिबार २०:४६

बाहुनडाँगी (झापा) । इलामको रेडहर्ष एफसीलाई सहजै पराजित गर्दै धाइजन-चारआली एफसीले विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपको उपाधि जितेको छ ।   स्थानीय सरस्वती माविको खेलमैदानमा आज भएको फाइनल खेलमा स्पर्धी इलामको रेडहर्ष एफसीलाई ३-१ गोलअन्तरले पराजित गर्दै धाइजन ...

रेडहर्ष र धाइजन-चारआली बाहुनडाँगी कपको फाइनल खेल्दै

न्यूज सञ्जाल २० बैशाख २०८२, शनिबार ०८:३०

बाहुनडाँगी (झापा) । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेलमैदानमा इलामको रेडहर्ष एफसीले झापाको धाइजन चारआली एफसीसँग प्रथम बाहुनडाँगी च्यालेञ्ज कपको फाइनल आज खेल्दैछ ।   बाहुनडाँगी युवा क्लबको आयोजना तथा विद्या विकास एकाडेमीको मुख्य प्रायोजनमा आयोजित च्यालेञ्ज कपको पहिलो सेमिफाइनलमा ...

धाइजन-चारआली बाहुनडाँगी च्यालेञ्ज कपको फाइनलमा

न्यूज सञ्जाल १८ बैशाख २०८२, बिहीबार २०:०२

बाहुनडाँगी (झापा) । धाइजन-चारआली एफसी यहाँ जारी विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ को फाइनलमा प्रवेश गरेको छ ।   स्थानीय सरस्वती माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी युवा क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै धाइजन-चारआली ...

रेडहर्ष इलाम बाहुनडाँगी च्यालेञ्ज कपको फाइनलमा

न्यूज सञ्जाल १७ बैशाख २०८२, बुधबार २०:४२

बाहुनडाँगी (झापा) । इलामको रेडहर्ष एफसी यहाँ जारी विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।   स्थानीय सरस्वती माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा झापाको शनिश्चरे एफसीलाई सडन डेथमा ६-५ गोलअन्तरले हराउँदै रेडहर्ष इलाम ...

बिर्तामोडमा दुईदिने फुटसल, ३२ टिमको सहभागिता

न्यूज सञ्जाल १७ बैशाख २०८२, बुधबार २०:०८

बिर्तामोड । झापाको बिर्तामोडमा यही बैशाख १९ र २० गते खुला फुटसल प्रतियोगिता हुने भएको छ । नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता हुने भएको हो ।   प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिताको ...

बिर्तामोडमा तीनदिने बुद्धिचाल प्रतियोगिता हुने

न्यूज सञ्जाल १६ बैशाख २०८२, मंगलवार २०:३६

बिर्तामोड । झापाको बिर्तामोडमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ आज बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत आयोजकले उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताु गर्न लागिएको जानकारी दिएको हो।   प्रतियोगिता आगामी जेठ २ गतेदेखि ४ गतेसम्म बिर्तामोडको सिटी सेन्टरमा ...

आयोजक बाहुनडाँगी च्यालेञ्ज कपको सेमिफाइनलमा

न्यूज सञ्जाल १६ बैशाख २०८२, मंगलवार २०:१८

बाहुनडाँगी (झापा) । टाइब्रेकरमा भाग्यमानी बन्दै आयोजक बाहुनडाँगी युवा क्लब यहाँ जारी विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।   स्थानीय सरस्वती माविको मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली रथखोला फुटबल ...

प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि एपीएफका चौधरी र गुरुङको जोडीलाई

न्यूज सञ्जाल १६ बैशाख २०८२, मंगलवार ०७:४६

अर्जुनधारा । झापाको अर्जुनधारामा सम्पन्न उपप्रमुख कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबका बिनय चौधरी र भोजबहादुर गुरुङको जोडीले हात पारेको छ ।   उपाधीसँगै उनीहरुका जोडीले नगद ४० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ...

1 24 25 26 27 28 325
×