शनिश्चरे एफसीलाई होक्से च्यालेञ्ज कपको उपाधि
झापा । बुद्धशान्ति १ स्थित त्रिभुवन माविको मैदानमा आयोजित होक्से च्यालेञ्ज कप फुटबल प्रतियोगिताको उपाधि अर्जुनधाराको शनिश्चरे फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक होक्से युवा क्लबलाई उसैको घरेलु मैदानमा ३-१ गोलअन्तरले पराजित गर्दै शनिश्चरे एफसी ...