रेड स्टार ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा, पोखरा स्तब्ध
ताप्लेजुङ । पाहुना टोली पोखराको सहारा क्लबमाथि स्पष्ट जित निकाल्दै झापा बिर्तामोडको जोया रेड स्टार फुटबल क्लब यहाँ जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेशबाट पूर्व भ्रमणमा निस्किएको सहारा क्लब झापाली टोलीसँग पहिलो खेलमै २-० गोलले ...