बुट्टाबारी युनाइटेड हल्दिबारी गापा कपको सेमिफाइनलमा
जलथल (झापा) । बिर्तामोडको बुट्टाबारी युनाइटेड एफसी यहाँ जारी दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप फुटबल प्रतियोगिताको सेमिफानइलमा प्रवेश गरेको छ । हल्दिबारी ५ जलथलस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक जलथल फुटबल क्लबलाई ...