बिर्तामोड भेट्रान्स फुटबलमा मेचीनगरको विजयी सुरूवात

न्यूज सञ्जाल २१ बैशाख २०८३, सोमबार २०:०७

बिर्तामोड । झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आज मेचीनगर भेट्रान्स क्लबले विजयी सुरूवात गरेको छ ।   डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मेचीनगरले कनकाइ भेट्रान्सलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको ...

बिर्तामोड भेट्रान्स फुटबलमा आयोजक (निलाे)को विजयी सुरुवात

न्यूज सञ्जाल २० बैशाख २०८३, आईतवार २१:४०

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक निलो टिमले विजयी सुरुवात गरेको छ ।   डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक बिर्तामोड भेट्रान्स एफसीले दूधे भेट्रान्सलाई १-० गोलको झिनो ...

अर्जुनधारामा वैशाख २६ गते आमन्त्रित कराते प्रतियोगिता हुने

न्यूज सञ्जाल १७ बैशाख २०८३, बिहीबार १९:१५

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ९ स्थित बाह्रघरे सितोरियो कराते डोजोको आयोजनामा यही वैशाख २६ गते प्रथम उपप्रमुख कप अन्तराष्ट्रिय आमन्त्रित कराते प्रतियोगिता २०८३ हुने भएको छ ।   स्थानीय गार्गी वाङमय प्रतिष्ठानको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता स्थानीयस्तरमा कराते ...

एपिएफ बन्यो चन्द्रगढी महिला गोल्डकपको च्याम्पियन

न्यूज सञ्जाल १४ बैशाख २०८३, सोमबार १९:१५

भद्रपुर । झापाको भद्रपुरमा आयोजित प्रथम चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात पारेको छ । अर्को विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउँदै सशस्त्रले उपाधि हात पारेको हो ।   उपाधिसँगै एपिएफले नगद ११ ...

संखुवासभालाई आठराई मदन मेला पुरुष फुटबलको उपाधि

न्यूज सञ्जाल १३ बैशाख २०८३, आईतवार १९:११

संक्रान्ति बजार । संखुवासभाको नव सिर्जन प्रगतिशील युवा क्लब तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा आयोजित ऐतिहासिक आठराई मदन मेला २०८३ पुरुषतर्फको फुटबलमा च्याम्पियन बनेको छ ।   त्रिमोहन माविको नयाँ खेलमैदानमा आज भएको फाइनल खेलमा साविक विजेता सोधुङ ...

पाँचथरको दारिम्बा एफसीलाई मदन मेला महिला फुटबलको उपाधि

न्यूज सञ्जाल १२ बैशाख २०८३, शनिबार १७:४८

संक्रान्ति बजार । पाँचथर याङवरक ५ को दारिम्बा एफसी तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा आयोजित ऐतिहासिक आठराई मदन मेला २०८३ महिलातर्फको फुटबलमा च्याम्पियन बनेको छ ।   त्रिमोहन माविको नयाँ खेलमैदानमा आज भएको फाइनल खेलमा साविक विजेता म्याङलुङ ...

मदन मेलाको फुटबलमा पुरुषतर्फ संखुवासभा र ताप्लेजुङ फाइनलमा

न्यूज सञ्जाल ११ बैशाख २०८३, शुक्रबार २०:११

संक्रान्ति बजार । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा जारी ऐतिहासिक मदन मेला २०८३ को अवसरमा आयोजित पुरुष फुटबलतर्फ संखुवासभाको नव सिर्जन प्रगतिशील युवा समूह र ताप्लेजुङको सोधुङ सेन्दाङ एफसी फाइनलमा प्रवेश गरेका छन् ।   पहिलो सेमिफाइनल खेलमा सोधुङ ...

मदन मेला फुटबलको उपाधिमा महिलातर्फ पाँचथर र म्याङलुङ भिड्ने

न्यूज सञ्जाल ११ बैशाख २०८३, शुक्रबार १९:३९

संक्रान्ति बजार । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा जारी ऐतिहासिक आठराई मदन मेला २०८३ को अवसरमा आयोजित महिलातर्फको फुटबलमा डिएफसी दारिम्बा पाँचथर र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम फाइनलमा प्रवेश गरेका छन् ।   आज भएको पहिलो सेमिफाइनलमा पाँचथरले ...

यू-१३ टी२०: भारतको पटनाविरूद्ध इनरूवाकाे ४ विकेटको जीत

न्यूज सञ्जाल २ बैशाख २०८३, बुधबार १९:२२

अर्जुनधारा (झापा) । इन्डो-नेपाल यू-१३ टी२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा इनरुवाको फुलबारी स्पोर्ट्स एकाडेमीले भारत पटनाको एचपी (हाई पर्फमेन्स) क्रिकेट एकाडेमीमाथि ४ विकेटको रोमाञ्चक जित हात पारेको छ।   अर्जुनधारा ९ स्थित नमुना खेल मैदानमा जारी प्रतियोगितामा ...

यू-१३ क्रिकेट: आस्थामाथि हिमाली एकाडेमीको फराकिलो जित

न्यूज सञ्जाल २९ चैत्र २०८२, आईतवार १९:३९

अर्जुनधारा (झापा) । इन्डो-नेपाल यू-१३ च्याम्पियन्स कपअन्तर्गत आइतबार सम्पन्न समूह 'ए'को खेलमा हिमाली माबि क्रिकेट एकाडेमी दमकले आस्था क्रिकेट एकाडेमीलाई ६४ रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।   अर्जुनधारामा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको हिमालीले १९.५ ओभरमा ८ ...

1 3 4 5 6 7 325
×