राजगढ एफसी फाइनलमा

न्यूज सञ्जाल ११ बैशाख २०८२, बिहीबार ०८:१८

झापा । राजगढ फुटबल क्लब झापाको बुद्धशान्तिमा जारी एन्फा रेफ्री स्व लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   बुधबार भएको पहिलो सेमिफाइनल खेलमा शिवसताक्षी स्पोर्टिङ क्लबलाई ४-१ गोलअन्तरले पराजित गर्दै राजगढ उपाधि नजिक पुगेको ...

मदन मेलामा सोधुङ सेन्दाङ र म्याङलुङ च्याम्पियन

न्यूज सञ्जाल ९ बैशाख २०८२, मंगलवार २०:४९

तेह्रथुम । आठराईको संक्रान्ति बजारमा आयोजित मदन मेला २०८२ को मदन मेमोरियल खुल्ला पुरूष फुटबलको च्याम्पियन उपाधि सोधुङ सेन्दाङ समाज र खुल्ला महिलातर्फ म्याङलुङ स्पोर्टिङ क्लब बनेका छन् ।   आज भएको पुरूषतर्फको फाइनल खेलमा आठराई गाउँपालिका तेह्रथुमलाई १-० गोलले ...

मदन मेलामा पुरुषतर्फ सोधुङ सेन्दाङ र आठराई, महिलातर्फ दोखु र म्याङलुङ फाइनलमा

न्यूज सञ्जाल ८ बैशाख २०८२, सोमबार २०:२५

तेह्रथुम । ऐतिहासिक मदन मेला २०८२ को अवसरमा आयोजित पुरुष तथा महिला फुटबल प्रतियोगितामा सोधुङ सेन्दाङ र आठराई गाउँपालिकाको टिम फाइनलमा प्रवेश गरेका छन् ।   यसैगरी, महिलातर्फ उपाधि भिडन्तका लागि म्याङलुङ स्पोर्टिङ क्लब र दोखु युवा क्लब ताप्लेजुङ प्रतिस्पर्धा ...

मदन मेलाः आठराई, जलजले, म्याङलुङ र दोखु सेमिफाइनलमा

न्यूज सञ्जाल ७ बैशाख २०८२, आईतवार २१:२१

संक्रान्ति बजार । तेह्रथुमको आठराई गाउँपालिकामा जारी मदन मेला २०८२ को पुरूष तथा महिला फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । महिलातर्फ एक र पुरुषतर्फ तीन टोली विजयीहुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।   आइतबार सम्पन्न पुरूषतर्फको दोस्रो क्वाटरफाइनलमा ...

मदन मेलाः तमु ह्युल र फेदाप सेमिफाइनल प्रवेश

न्यूज सञ्जाल ५ बैशाख २०८२, शुक्रबार १९:२३

तेह्रथुम । आठराई गाउँपालिकाको संक्रान्ति बजारमा मदन मेला २०८२ को अवसरमा आयोजित पुरूष फुटबलतर्फ तमु ह्युल छोँज धि आठराई र महिलातर्फ फेदाप गाउँपालिका तेह्रथुम सेमिफाइनल प्रवेश गरेका छन् ।   आज भएको पहिलो क्वाटर फाइनल खेल तमु ह्युल छोँज धिले ...

झापामा ७६ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

न्यूज सञ्जाल ५ बैशाख २०८२, शुक्रबार १९:०७

झापा । झापाको दुई अलग अलग स्थानबाट ठूलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । झापाको काँकरभिट्टा र कचनकवलबाट ब्राउन सुगरको कारोबारी पक्राउ परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको सिमावर्ती कचनकवल गाउँपालिकाको बनियानी ...

मदन मेलामा जिरिखिम्ती, आठराई, तमु, पाहिम समाज र जलजले विजयी

न्यूज सञ्जाल ४ बैशाख २०८२, बिहीबार १९:०४

तेह्रथुम । आठराई गाउँपालिकास्थित संक्रान्तिमा जारी मदन मेलामा पुरूष फुटबलतर्फ आज प्रि-क्वाटरफाइनलका पॉच खेल सम्पन्न भएका छन् । जसमा जिरिखिम्ती, आठराई, तमु, पाहिम समाज र जलजले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।   आज भएको पहिलो खेलमा जिरिखिम्ती ...

उदयपुरलाई सन्दकपुर गोल्डकपको उपाधि

न्यूज सञ्जाल १ बैशाख २०८२, सोमबार १९:१३

इलाम । पहिलोपटक सहभागिता जनाएको पाहुना टोली ब्रदरहुड एफसी उदयपुर यहाँ आयोजित पाँचौ सन्दकपुर गोल्डकप च्याम्पियन बनेको छ ।   आज सम्पन्न फाइनल खेलमा बुट्टाबारी युनाइटेड क्लब झापालाई टाइब्रेकरमा २-० गोलले पराजित गर्दै उदयपुरले उपाधि जितेको हो । निर्धारित समयमा ...

सन्दकपुर गोल्डकपः उपाधि होडमा झापा र उदयपुर

न्यूज सञ्जाल ३० चैत्र २०८१, आईतवार १८:४२

इलाम । लगातार तेस्रो पटक फाइनल यात्रामा रहेको बुट्टाबारी युनाइटेड एफसी झापा पॉचौ सन्दकपुर गोल्डकपको उपाधि जित्ने दाउमा रहेको छ ।   चौँथो संस्करणमा डाँगीहाट एफसी मोरङलाई उपाधि छाड्न बाध्य भएको बुट्टाबारी यसपटक पहिलोपटक सहभागिता जनाएको उदयपुरको ब्रदरहुड एफसी बेलकासँग ...

बुट्टाबारी युनाइटेड सन्दकपुर गोल्डकपको उपाधि नजिक

न्यूज सञ्जाल २९ चैत्र २०८१, शनिबार १८:५४

इलाम । झापाको बुट्टाबारी युनाइटेड एफसी यहाँ जारी पाँचौ सन्दकपुर गोल्डकपको उपाधि नजिक पुगेको छ । गतवर्ष पनि बुट्टाबारी फाइनल पुगेर उपविजेतामा सीमित बनेकाे थियाे । बुट्टाबारीकाे फाइनल यात्रा लगातार तेस्राे पटक हाे ।   सहिद सात खाल्डे मैदानमा आज ...

1 … 28 29 30 31 32 … 327
×