मदन मेलाः तमु ह्युल र फेदाप सेमिफाइनल प्रवेश

न्यूज सञ्जाल ५ बैशाख २०८२, शुक्रबार १९:२३

तेह्रथुम । आठराई गाउँपालिकाको संक्रान्ति बजारमा मदन मेला २०८२ को अवसरमा आयोजित पुरूष फुटबलतर्फ तमु ह्युल छोँज धि आठराई र महिलातर्फ फेदाप गाउँपालिका तेह्रथुम सेमिफाइनल प्रवेश गरेका छन् ।   आज भएको पहिलो क्वाटर फाइनल खेल तमु ह्युल छोँज धिले ...

झापामा ७६ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

न्यूज सञ्जाल ५ बैशाख २०८२, शुक्रबार १९:०७

झापा । झापाको दुई अलग अलग स्थानबाट ठूलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । झापाको काँकरभिट्टा र कचनकवलबाट ब्राउन सुगरको कारोबारी पक्राउ परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको सिमावर्ती कचनकवल गाउँपालिकाको बनियानी ...

मदन मेलामा जिरिखिम्ती, आठराई, तमु, पाहिम समाज र जलजले विजयी

न्यूज सञ्जाल ४ बैशाख २०८२, बिहीबार १९:०४

तेह्रथुम । आठराई गाउँपालिकास्थित संक्रान्तिमा जारी मदन मेलामा पुरूष फुटबलतर्फ आज प्रि-क्वाटरफाइनलका पॉच खेल सम्पन्न भएका छन् । जसमा जिरिखिम्ती, आठराई, तमु, पाहिम समाज र जलजले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।   आज भएको पहिलो खेलमा जिरिखिम्ती ...

उदयपुरलाई सन्दकपुर गोल्डकपको उपाधि

न्यूज सञ्जाल १ बैशाख २०८२, सोमबार १९:१३

इलाम । पहिलोपटक सहभागिता जनाएको पाहुना टोली ब्रदरहुड एफसी उदयपुर यहाँ आयोजित पाँचौ सन्दकपुर गोल्डकप च्याम्पियन बनेको छ ।   आज सम्पन्न फाइनल खेलमा बुट्टाबारी युनाइटेड क्लब झापालाई टाइब्रेकरमा २-० गोलले पराजित गर्दै उदयपुरले उपाधि जितेको हो । निर्धारित समयमा ...

सन्दकपुर गोल्डकपः उपाधि होडमा झापा र उदयपुर

न्यूज सञ्जाल ३० चैत्र २०८१, आईतवार १८:४२

इलाम । लगातार तेस्रो पटक फाइनल यात्रामा रहेको बुट्टाबारी युनाइटेड एफसी झापा पॉचौ सन्दकपुर गोल्डकपको उपाधि जित्ने दाउमा रहेको छ ।   चौँथो संस्करणमा डाँगीहाट एफसी मोरङलाई उपाधि छाड्न बाध्य भएको बुट्टाबारी यसपटक पहिलोपटक सहभागिता जनाएको उदयपुरको ब्रदरहुड एफसी बेलकासँग ...

बुट्टाबारी युनाइटेड सन्दकपुर गोल्डकपको उपाधि नजिक

न्यूज सञ्जाल २९ चैत्र २०८१, शनिबार १८:५४

इलाम । झापाको बुट्टाबारी युनाइटेड एफसी यहाँ जारी पाँचौ सन्दकपुर गोल्डकपको उपाधि नजिक पुगेको छ । गतवर्ष पनि बुट्टाबारी फाइनल पुगेर उपविजेतामा सीमित बनेकाे थियाे । बुट्टाबारीकाे फाइनल यात्रा लगातार तेस्राे पटक हाे ।   सहिद सात खाल्डे मैदानमा आज ...

उदयपुरकाे ब्रदरहुड सन्दकपुर गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २८ चैत्र २०८१, शुक्रबार १९:१६

इलाम । साविक विजेता डाँगीहाट एफसी मोरङलाई पराजित गर्दै ब्रदरहुड एफसी बेलका उदयपुर इलामको सन्दकपुर देउरालीमा जारी पॉचौ सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   सात खाल्डे सहिद खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा मोरङलाइ ४-२ गोलअन्तरले पराजित गर्दै ...

बुट्टाबारी युनाइटेड सन्दकपुर गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २७ चैत्र २०८१, बिहीबार १९:२६

इलाम । बुट्टाबारी युनाइटेड यहाँ जारी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँचथर एफसीमाथि सानदार जित दर्ता गर्दै बुट्टाबारीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।   सात खाल्डे सहिद खेल मैदानमा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा ...

बी डिभिजन लिगः झापा फुटबल क्लब पाँचौ स्थानमा उक्लियो

न्यूज सञ्जाल २७ चैत्र २०८१, बिहीबार ०९:२१

काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लब विजयी भएको छ । जारी लिगमा झापाको यो लगातार दोस्रो जित हो ।   झापाले पाँचौँ चरणको खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) लाई २-१ गोलअन्तर हराएको हो । ...

ब्रदरहुड उदयपुर सन्दकपुर गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २७ चैत्र २०८१, बिहीबार ०९:१०

इलाम । उत्कष्ट पुनरागमन गर्दै उदयपुरको ब्रदरहुड एफसी यहाँ जारी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई ३-२ गोलले पराजित गरेर उदयपुर अन्तिम चारमा प्रवेश गरेको हो ।   पहिलो हाफको ...

1 26 27 28 29 30 325
×