बिर्तामोडमा दुईदिने फुटसल, ३२ टिमको सहभागिता
बिर्तामोड । झापाको बिर्तामोडमा यही बैशाख १९ र २० गते खुला फुटसल प्रतियोगिता हुने भएको छ । नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता हुने भएको हो । प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिताको ...