उदयपुरकाे ब्रदरहुड सन्दकपुर गोल्डकपको फाइनलमा
इलाम । साविक विजेता डाँगीहाट एफसी मोरङलाई पराजित गर्दै ब्रदरहुड एफसी बेलका उदयपुर इलामको सन्दकपुर देउरालीमा जारी पॉचौ सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सात खाल्डे सहिद खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा मोरङलाइ ४-२ गोलअन्तरले पराजित गर्दै ...