एफसी चितवन एनएसएलको शीर्ष स्थानमा
काठमाडौं। पहिलोपल्ट बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ। दशरथ रंगशालामा आज भएको खेलमा चितवनले १-० को कठिन जित निकालेको हो। एनएसएलमा बुटवलमाथि चितवनको यो नै पहिलो जित हो। यसअघिका ...