दाउफिन्स र मोरङको खेल स्थगित
धनकुटा । यहाँ जारी भीमनारायण गोल्डकपको बुधबार हुने भनिएको पहिलो सेमिफाइनल वर्षात्का कारण स्थगित भएको छ । मोरङको विन्दावासिनी एफसी र क्यामरुनी टोली दाउफिन्स एफसीबीच सेमिफाइनको खेल सञ्चालन गर्ने समयमा वर्षात् आएपछि खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । आयोजकका ...