इलामलाई प्रदेशस्तरीय फुटबलको उपाधि

न्यूज सञ्जाल २८ बैशाख २०७६, शनिबार १५:५५

इलाम । प्रदेश नम्बर १ स्तरीय प्रथम पुरुष फुटबल प्रतियोगिताको उपाधि जिल्ला खेलकुद विकास समिती इलामले उचाल्न सफल भएको छ । फाइनलमा जिल्ला खेलकुद विकास समिती धनकुटाको चुनौती २–१ गोल अन्तरले पन्छाउदै इलामले उपाधी आफनो पक्षमा पार्न सफल भयो । उपाधी ...

भीमनारायण गोल्डकपमा रोयल र विन्दाबासिनी भिड्दै

न्यूज सञ्जाल २८ बैशाख २०७६, शनिबार ११:१६

धनकुटा/ शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १४ औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका टिमसहित आठ टिमको सहभागिता रहनेछ। प्रतियोगितामा रोयल फुटबल क्लब भारत, फ्रेन्डस् क्लब काठमाडौं, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, आयोजक धनकुटा–११, बिर्तामोड ...

असार १७ गते पल्सर स्पोर्टस अवार्ड

न्यूज सञ्जाल २७ बैशाख २०७६, शुक्रबार १७:४६

काठमाडौं । नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्ड एनएसजेएफ स्पोर्टस अवार्ड २०७५ असार १७ गते आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक बर्ष आयोजना गर्ने अवार्डको १५ औ संस्करण असारको तेस्रो साता आयोजना हुने पक्का भएको हो । ...

दुई मिनेटमै सकियो आईपीएल फाइनलको टिकट

न्यूज सञ्जाल २७ बैशाख २०७६, शुक्रबार ०७:४९

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनल खेलेको टिकट १ सय २० सकेण्ड अर्थात दुई मिनेटमा सकिन पुगेको छ । भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई) ले बुधबार फाइनलको टिकट ब्रिकी गर्न आदेश दिएको थियो । आदेश दिएको दुई मिनेटमै ...

बिर्तामोड नवकिरण हल्दिबारी गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २६ बैशाख २०७६, बिहीबार २०:४४

बिर्तामोड । बिर्तामोड युनाईटेड एफसी झापाको हल्दिबारीमा जारी तेस्रो नवकिरण स्पोर्टिङ हल्दिबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पृथ्वीनगरको सिरीजंगा स्पोर्टिङ क्लबलाई ५–२ गोलअन्तरले पराजित गर्दै बिर्तामोड युनाईटेड उपाधि नजिक पुगेको हो । अब बिर्तामोड युनाईटेडले उपाधिका लागि फाइनलमा न्यू ...

सिन्धुकप : फाइनलमा जावलाखेलले गोर्खा ब्वाइजसँग भिड्ने

न्यूज सञ्जाल २६ बैशाख २०७६, बिहीबार २०:०३

सिन्धुपाल्चोक । जावलाखेल युथ क्लब नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सिन्धुपाल्चोक लामो साँघुस्थित बसन्तपुर मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा जावलाखेलले आयोजक युथ स्पोर्टस् क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्याे । अब उपाधिका लािग जावलाखेल ...

वैशाख २८ देखि भीमनारायण गोल्डकप

न्यूज सञ्जाल २४ बैशाख २०७६, मंगलवार १४:५०

धनकुटा/ शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता यही वैशाख २८ देखि जेठ ४ गतेसम्म हुने भएको छ। धनकुटाको तल्लो टुँडिखेलमा हुने प्रतियोगिताको १४ औँ संस्करणमा नेपाल पुलिस क्लब काठमाडौं, फ्रेण्ड्स क्लब काठमाडौं, सशस्त्र प्रहरी बल काठमाडौं, आयोजक धनकुटा ...

पूर्व अन्तर्राष्टिय फुटबलर जुमानुलाई १५ लाख

न्यूज सञ्जाल २२ बैशाख २०७६, आईतवार १९:४२

काठमाडौँ । नेपाली अन्तर्राष्ट्यि टोलीका पूर्व सदस्य जुमानु राईलाई अखिल नेपाल फुटबल संघले नेपाली फुटबल खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै नगदसहित सम्मान गरेको छ । आइतबार अन्नपूर्ण होटलमा सम्पन्न एन्फा डेमा जुमानुलाई नगद १५ लाखसहित सम्मान प्रदान गरिएको हो ...

अन्तर्राष्ट्रिय ३५ गोल गरेकी अनुलाई १५ लाख

न्यूज सञ्जाल २२ बैशाख २०७६, आईतवार १९:३२

काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी पूर्वकप्तान अनु लामालाई नेपाली फुटबल खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै अखिल नेपाल फुटबल संघले नगद १्५ लाख रुपैयाँसहित सम्मान प्रदान गरेको छ । अनु एकमात्र त्यस्तो खेलाडी हुन्, जसले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ३५ ...

किरण र रोहितलाई व्यावसायिक खेलाडीको अवार्ड

न्यूज सञ्जाल २२ बैशाख २०७६, आईतवार १९:२९

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जो र मिडफिल्डर तथा डिफेन्डर रोहित चन्द व्यावसायिक खेलाडी बन्दै एन्फा डेमा प्रोफेसनल प्लेयरको अवार्ड जित्न सफल भएका छन् । आइतबार अन्नपूर्ण होटलमा सम्पन्न एन्फा डेमा पहिलोपल्ट आयोजक अखिल नेपाल ...

1 303 304 305 306 307 326
×