आयोजकलाई हराउँदै सगरमाथा फाइनलमा
धनकुटा । यहाँ जारी राजारानी अग्नि-बसुन्धरा रारा गोल्डकपको नवौँ संस्करणमा सोमबारको खेलबाट मोरङको सगरमाथा एफसी फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा आयोजक राजारानी एफसीलाई सडन डेथमा पराजित गर्दै सगरमाथाले फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयमा ...