झापा ११ ले फाइनलमा संकटासँग भिड्दै
चितवन । सिएमएस भरतपुर गोल्डकपको फाईनल भिडन्त आज हुँदैछ । अपरान्ह ४ बजेपछि हुने खेलमा उपाधिका लागी झापा ११ र संकटा क्लब आमुनेसामुने हुनेछन । झापा र संकटा सिधै बाई पाएर क्वार्टरफाईनलमा पुगेका थिए । यी दुवै टिमले प्रतियोगितामा दुई ...