च्यासललाई हराउँदै झापा ११ सेमिफाइनलमा
झापा । मग मग झापा ११ एफसी चितवनमा जारी भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको खेलमा च्यासल युथ क्लबलाई २-१ गोलले पराजित गर्दै झापा ११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आइतबार भएको खेलमा ...