मच्छिन्द्र एफसी पाँचथर गोल्डकपको सेमिफाइनलमा
पाँचथर । मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप को सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौँकै हिमालयन शेर्पा क्लबलाई पहिलो चरणमै रोक्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । फिदिम माविको खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा मच्छिन्द्रले ...