बिर्तामोड च्याम्पियनसीप स्नकुर सुरु
झापा । बिर्तामोडमा आज (सोमबार)देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरे । वडा नम्बर ४ को कार्यालय सहआयोजक रहेकाे ...