करफोक खेलमैदानको स्तरोन्नति शुरू
इलाम । जिल्लामा खेलमैदानको अभाव भएपछि सूर्योदय नगरपालिकास्थित करफोक खेलमैदानको स्तरोन्नतिको काम शुरू गरिएको छ । अखिल नेपाल फूटबल संघ एन्फाले यसवर्ष इलामका लागि छुट्याएको दश लाख रूपैयाँ बजेटबाट स्तरोन्नत्तिको काम शुरू गरिएको हो । खेलमैदानको उत्तरपट्टिको भागलाई कटान गरेर फूटबलका ...