शनिश्चरेमा कराते खेलाडीको ग्रेडिङ
अर्जुनधारा, झापा । झापा जिल्ला टेक्निकल कमिटी र शनिश्चरे सितोरियो कराते डोजोले झापाको अर्जुनधारामा शनिबार जुनियर खेलाडीहरुको दीक्षान्त समारोह सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रत्यक्ष अवलोकन गरेको दीक्षान्त समारोहलाई सम्बोधन ...