१०औं फाल्गुनन्द गोल्डकप : दार्जीलिङ र ब्वाइज युनियन भिड्दै
पाँचथर । पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको अन्तिम क्वार्टर फाइनलमा आज रोयल एफसी दार्जीलिङ र काठमाडौँको ब्वाइज युनियन आमनेसामने हुँदैछन् । खेल सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुँदैछ । जारी प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल ...