वडा नम्बर १ टी-ट्वान्टी क्रिकेटको सेमीफाइनलमा
भद्रपुर । वडा नम्बर १ भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको मैदानमा आयोजित शनिवार भएको खेलमा वडा नम्बर ९ लाई पाँच विकेटले पराजित गर्दै वडा नम्बर १ सेमीफाइनलमा प्रवेश गरेको ...