एक दिवसीयमा पारसको पहिलो सतक
युएईमा जारी घरेलु टोलीबिरूद्धको तेस्रो तथा निर्णायक एक दिवसीय खेलमा नेपाली कप्तान पारस खड्काले कीर्तिमानी सतक प्रहार गरेका छन्। युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै मैदानमा पहिलो विकेटको पतनभएपछि आएका खड्काले ९६ बलमा सतक प्रहार गरेका हुन्। उनले १३ चौका ...