रेडहर्ष इलाम लिम्बूनी ठूली स्मृति कपको सेमिफाइनलमा
झापा । अर्जुनधारा ३ खुदुनाबारीमा आजदेखि सुरु स्व. लिम्बूनी ठूली स्मृति कप २०८१ को उद्घाटन खेलमा जित निकाल्दै इलामको रेडहर्ष एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय कैदले प्राकृतिक रंगशालामा भएको खेलमा बिर्तामोडको बुट्टाबारी युनाइटेड क्लबलाई १-० गोलको झिनो ...