भद्रपुर झापा गोल्डकपको तयारी पूरा, विजेताले १३ लाख पाउने
भद्रपुर । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर झापा गोल्डकपले आज खेल मैदान मेची रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी ...