झापाः यु-१८ फुटबलमा अर्जुनधारा १ र ३ विजयी
शनिश्चरे (झापा) । यहाँ जारी तेस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा आज अर्जुनधारा १ र ३ नम्बर वडा विजयी भएका छन् । पहिलो खेलमा अर्जुनधारा १ ले ४ नम्बर वडालाई २-० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । ...