जलथल एफसी लिम्बूनी ठूली स्मृति कपको फाइनलमा
झापा । जलथल एफसी झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी स्व लिम्बूनी ठूली स्मृति कप २०८१ को फाइनलमा प्रवेश गरेको छ । स्थानीय कैदले प्राकृतिक रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली रेडहर्ष एफसी इलामलाई १-० गोलको झिनोअन्तरले ...