अन्तरमावि टी-१० क्रिकेटको उपाधि नयाँ नमुनालाई
पाँचथर । फिदिममा आयोजित अन्तरमावि टी-१० क्रिकेट प्रतियोगिताको उपाधि नयाँ नमुना माविले जितेको छ । जिल्ला क्रिकेट संघ पाँचथरको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा फिदिम माविलाई ४८ रनले पराजित गर्दै नयाँ नमुना माविले उपाधि जितेको हो। उपाधि ...