फिदिम भेट्रान्समा आयोजक र रानीटार विजयी
फिदिम । पॉचथरको फिदिममा आजदेखि सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपमा आयोजक फिदिम भेट्रान्स क्लब र बौद्ध भेट्रान्स रानीटारले विजयी सुरूवात गरेका छन् । फिदिम माविको खेल मैदानमा बुधबार भएको पहिलो क्वाटर फाइनलमा युनाइटेड फ्रेन्डस क्लब (युएफसी) ...