झापाकाे धाइजनमा जीआरजी मेमाेरियल फुटसल हुने
धुलाबारी । झापाको मेचीनगर १० धाइजनस्थित गोलबारीमा दुई दिने गणेश-ज्ञानेन्द्र राउत (जीआरजी) मेमोरियल खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । रेड स्टार फुटबल क्लबका उपाध्यक्षसमेत रहेका ज्ञानेन्द्र राउत र उनका बुबा गणेश राउतको स्मृतिमा फुटसल प्रतियोगिता भाेलि र पर्सि ...