पाँचथर गोल्डकपको पुरस्कार ११ लाख
फिदिम । आगामी फागुनमा आयोजना हुने पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले पुरस्कारवापत ११ लाख पाउने भएको छ । प्रतियोगिताको पाँचौ संस्करण फागुन २४ गतेबाट हुँदैछ । आयोजक पाँचथर क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । ...