इटहरीलाई हराउँदै एनआरटी झापा कपको फाइनलमा

न्यूज सञ्जाल ६ पुष २०८१, शनिबार १८:१०

बिर्तामोड । न्यु रोड टिम (एनआरटी)का गोलरक्षक विशाल सुनारले टाइब्रेकरमा राष्ट्रिय जागृति क्लब इटहरीको दुई वटा प्रहार रोकेपछि झापा कपको फाइनलमा प्रवेश गरेको छ ।   झापाको बिर्तामोडमा जारी भएको झापा कपको आज भएको अन्तिम सेमिफाइनलमा इटहरीलाई रोकेर जितसँगै एनआरटीले ...

फिदिममा आजदेखि फाल्गुनन्द गोल्डकप

न्यूज सञ्जाल ६ पुष २०८१, शनिबार ०९:१४

फिदिम । पाँचथरको फिदिममा आजदेखि ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप सञ्चालन हुँदैछ । गोल्डकपमा भारतसहित १० टिमको सहभागिता रहेको छ ।   आज हुने उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक क्लबका अध्यक्ष ...

झापा कपः आज राष्ट्रिय जागृति र एनआरटी खेल्दै

न्यूज सञ्जाल ६ पुष २०८१, शनिबार ०८:३०

बिर्तामोड । प्रथम झापा कप २०८१ को अन्तिम सेमिफाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र न्यु रोड टिम (एनआरटी) बीच हुँदैछ ।   पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वार्टर फाइनल प्रवेश गरेको राजा ...

सलहेशलाई रोक्दै चर्च ब्वाइज झापा कपको फाइनलमा

न्यूज सञ्जाल ५ पुष २०८१, शुक्रबार १७:५१

बिर्तामोड । सिरहाको सलहेश युवा क्लबमाथि १-० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा जारी झापा कप २०८१ को फाइनलमा प्रवेश गरेको छ ।   चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको ...

झापा कपः आज सलहेश र चर्च ब्वाइज खेल्दै

न्यूज सञ्जाल ५ पुष २०८१, शुक्रबार ०८:३९

बिर्तामोड । प्रथम झापा कप २०८१ को पहिलो सेमिफाइनल खेल आज सलहेश युवा क्लब सिरहा र चर्च ब्वाइज युनाइटेडबीच हुँदैछ । क्वार्टर फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको मधेशको बलियो टिम सलहेश ...

झापाः माघमा यू-१८ वडास्तरीय फुटबल प्रतियोगिता हुने

न्यूज सञ्जाल ४ पुष २०८१, बिहीबार १९:२२

शनिश्चरे । झापाको अर्जुनधारामा १८ वर्षमुनिका खेलाडी उत्पादन गर्ने उद्देश्यले माघको तेस्रो सातामा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।   शनिश्चरे फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै यू-१८ वडास्तरीय फुटबल प्रतियोगिताको जानकारी दिएको हो । यो प्रतियोगिता तेस्रो संस्करण ...

अन्जन विष्टको ह्याट्रिक मद्दतले एनआरटी झापा कपको सेमिफाइनलमा

न्यूज सञ्जाल ४ पुष २०८१, बिहीबार १८:००

बिर्तामोड । काठमाडौँको न्यू रोड टिम (एनआरटी) यहाँ जारी झापा कप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान अञ्जन विष्टको ह्याट्रिक मद्दतले एनआरटीले सेमिफाइनलमा स्थान बनाएको हो ।   एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५-१ को फराकिलो ...

झापा कपमा आज एनआरटी र चित्लाङ खेल्दै

न्यूज सञ्जाल ४ पुष २०८१, बिहीबार ०८:२७

बिर्तामोड । प्रथम झापा कप २०८१ को अन्तिम क्वार्टर फाइनल खेल आज न्यु रोड टिम (एनआरटी) र चित्लाङ फुटबल क्लबबीच हुँदैछ ।   डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा इलाम गोल्डकपको च्याम्पियन एनआरटी र काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ सेमिफाइनल प्रवेशका लागि ...

सानदार जितसँगै चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

न्यूज सञ्जाल ३ पुष २०८१, बुधबार १८:०२

बिर्तामोड । डोमालाल रंगशालामा गतवर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड यहाँ जारी झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । ...

जिल्लास्तरीय तेक्वान्दोमा खुदुनाबारी डोजाङ च्याम्पियन

न्यूज सञ्जाल २ पुष २०८१, मंगलवार १९:२८

लक्ष्मीपुर । झापाको अर्जुनधारा-६ स्थित लक्ष्मीपुर तेक्वान्दो डोजाङले आयोजना गरेको प्रथम लक्ष्मीपुर जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगितामा खुदुनाबारी तेक्वान्दो डोजाङ प्रथम भएको छ ।   पाँच स्वर्ण, दुई रजत र पाँच कास्य गरी जम्मा १२ वटा पदकसहित अर्जुनधारा ३ को डोजाङ ...

1 … 43 44 45 46 47 … 327
×