इटहरी झापा कपको सेमिफाइनलमा

न्यूज सञ्जाल २ पुष २०८१, मंगलवार १८:२१

बिर्तामोड । इटहरीको राष्ट्रिय जागृति क्लब यहाँ जारी प्रथम झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम चारमा पुग्न इटहरीका गोलरक्षक निरज चौधरीको महत्वपूर्ण योगदान रह्यो ।   दार्जिलिङको जिटिएए ११ सँग इटहरीले निर्धारित समयमा १-१ गोलको बराबरी ...

झापा कपमा आज इटहरी र दार्जिलिङ खेल्दै

न्यूज सञ्जाल २ पुष २०८१, मंगलवार ०९:१३

बिर्तामोड । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ ।   पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वार्टर फाइनल प्रवेश ...

फाल्गुनन्द गोल्डकपको खेलतालिका सार्वजनिक

न्यूज सञ्जाल २ पुष २०८१, मंगलवार ०८:४७

फिदिम । यही पुस ६ गतेदेखि सुरु हुने फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । गोल्डकपको १२औँ संस्करणको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।   यसैगरी, मच्छिन्द्र एफसी काठमाडौँ र झापा ...

आर्मीलाई रोक्दै सलहेश झापा कपको सेमिफाइनलमा

न्यूज सञ्जाल १ पुष २०८१, सोमबार १७:५०

बिर्तामोड । झापामा पहिलोपटक सहभागिता जनाएको सिरहाको सलहेश युवा क्लब यहाँ जारी झापा कप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लबलाई रोक्दै सिरहाले अन्तिम चारमा स्थान बनाएको हो ।   आर्मी भने क्वार्टरफाइनल ...

झापा कपः आज आर्मी र सहलेश खेल्दै

न्यूज सञ्जाल १ पुष २०८१, सोमबार ०९:२३

बिर्तामोड । प्रथम झापा कप २०८१ को पहिलो क्वार्टरफाइनल खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र सलहेश युवा क्लब सिरहाबीच हुँदैछ । प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा हुनेछ ।   मधेशको चर्चित टिम सलहेशले पूर्वी नेपालका प्रतियोगितामा बलियो खेल प्रदर्शन गर्दै ...

घरेलु मैदानमै झापा ११ बाहिरियो, इटहरीसँग स्तब्ध

न्यूज सञ्जाल ३० मंसिर २०८१, आईतवार १८:०४

बिर्तामोड । फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा ११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । झापा ११ पहिलापल्ट पहिलो चरणबाटै बाहिरिएको हो ।   स्टार खेलाडीले भरिएको झापा ११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन ...

झापा कपमा आज झापा ११ र इटहरी खेल्दै

न्यूज सञ्जाल ३० मंसिर २०८१, आईतवार ०९:४५

बिर्तामोड । प्रथम झापा कप २०८१ को दोस्रो खेल आज आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति (राजा) क्लब इटहरीबीच हुँदैछ । यो सिजन बेलबारी गोल्डकपको विजेता बनेको झापा ११ घरेलु मैदानमा पहिलोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । ...

झापा कपमा आर्मीको विजयी सुरुवात

न्यूज सञ्जाल २९ मंसिर २०८१, शनिबार १८:०२

बिर्तामोड । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।   आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि ...

झापा कपः उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने

न्यूज सञ्जाल २८ मंसिर २०८१, शुक्रबार ०७:५३

बिर्तामोड । भोलि (शनिबार)देखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।   झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको ...

धरानलाई कञ्चनजङ्घा गोल्डकपको उपाधि

न्यूज सञ्जाल २३ मंसिर २०८१, आईतवार ०८:२३

ताप्लेजुङ । सुनसरी धरानको गोधुली एफसीले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबर भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माइजोगमाईलाई पराजित गर्दै धरानले उपाधि जितेको हो।   धरानले जितका लागि इलाममाथि ४-१ गोल गरेको थियो। उपाधिसँगै ...

1 … 44 45 46 47 48 … 327
×