कीर्तिमानी शतकसँगै लुम्बिनीमाथि पोखराको सानदार जित

न्यूज सञ्जाल २१ मंसिर २०८१, शुक्रबार १६:२२

काठमाडौं। विकेटकिपर ब्याटर आन्द्रेस गौसकाे कीर्तिमानी शतकसँगै पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको छ । उनी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।   ओपनरद्वय आन्द्रेस गौस र दिनेश खरेलको कीर्तिमानी साझेदारीसँगै पोखरा एभेन्जर्सले नेपाल ...

फाल्गुनन्द गोल्डकपको पुरस्कार १० लाख

न्यूज सञ्जाल २१ मंसिर २०८१, शुक्रबार ०८:२४

फिदिम । आगामी पुस पहिलो सातादेखि सुरु हुने फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले बृद्धि गरिएको छ । पुस ६ गतेदेखि गोल्डकपको ११औँ संस्करण सुरु हुँदैछ ।   २०६५ सालदेखि सुरु भएको गोल्डकपले २०७५ सम्म निरन्तरता पाएको थियो । छ ...

अर्जुनधारामा दोस्रो मेयर कप अन्तराष्ट्रिय कराते हुने

न्यूज सञ्जाल २० मंसिर २०८१, बिहीबार १६:४६

शनिश्चरे । झापाको अर्जुनधारा दोस्रो मेयर कप आमन्त्रित अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । अर्जुनधारा ९ स्थित बाह्रघरे सितोरियो कराते डोजोको आयोजनामा प्रतियोगिता हुने भएको हो ।   आगामी पुस ६ गते स्थानीय श्री आधारभूत विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताबारे ...

काठमाडौँलाई ७३ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा

न्यूज सञ्जाल २० मंसिर २०८१, बिहीबार १६:२५

काठमाडौं । काठमाडौँ गुर्खाजलाई ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो स्थानमा उक्लिएको छ ।   नरेन साउदको पाँच विकेटको सहयोगमा सुदूरपश्चिमले जारी एनपीएलको दोस्रो स्थान अहिलेलाई सुरक्षित गरेको हो । आज भएको दोस्रो ...

जनकपुर बोल्ट्सको अपराजित यात्रा कायमै

न्यूज सञ्जाल २० मंसिर २०८१, बिहीबार १२:२९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको अपराजित यात्रा कायमै रहेको छ । आजको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुरले लगातार तेस्रो जित हासिल गरेको छ ।   जनकपुरले पोखरामाथि ७ विकेटको जित हात पार्यो । १३९ रनको ...

बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा

न्यूज सञ्जाल १९ मंसिर २०८१, बुधबार १७:४२

बिर्तामोड । दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।   मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार ...

विराटनगरको पहिलो जितमा सोल नायक बने

न्यूज सञ्जाल १९ मंसिर २०८१, बुधबार १७:००

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको रोमाञ्चक खेलमा विराटनगर किंग्सले बुटवल लायन्सलाई हराएको छ । एनपीएलमा विराटनगरको यो पहिलो जित हो ।   लुम्बिनीलाई २ विकेटले हराउँदा क्रिस सोल नायक सावित भए । लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको विशाल ...

ताप्लेजुङको साँवामा फुटबल र भलिबलको तयारी

न्यूज सञ्जाल १८ मंसिर २०८१, मंगलवार १७:५९

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ स्थित साँवामा खुला पुरुष फुटबल तथा अन्तर वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । साँवाको थलङ स्पोर्टिङ क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।   सदरमुकाम फुङ्लिङमा मङ्गलबार क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे ...

चितवनको लगातार दोस्रो जित, पोखराको लज्जास्पद हार

न्यूज सञ्जाल १८ मंसिर २०८१, मंगलवार १६:०६

काठमाडौँ । सोहेल तनविर र रिजन ढकालले आफ्नो एकै ओभरमा ३-३ विकेट लिएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ ।   १६२ रनको लक्ष्य लिएर आएको पोखरा एभेन्जर्स १३.२ ओभरमा केवल ७४ रनमा ...

सुदूरपश्चिमको कीर्तिमानी जित, विराटनगरको लज्जास्पद हार

न्यूज सञ्जाल १८ मंसिर २०८१, मंगलवार १२:२९

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कीर्तिमानी जित निकालेको छ । रोयल्सको कीर्तिमानी जित निकाल्दा विराटनगर किङ्सले लज्जास्पद हार बेहोरको छ।   मंगलबार भएको दोस्रो खेलमा विराटनगर ९२ रनले पराजित भएको हो। सुदूरपश्चिमले दिएको १८३ रनको कीर्तिमानी लक्ष्य ...

1 … 45 46 47 48 49 … 327
×