एनपीएलमा आज दुई खेल हुँदै

न्यूज सञ्जाल १८ मंसिर २०८१, मंगलवार ०८:१४

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ ।   यस्तै दोस्रो खेलमा दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स ...

एनपीएलमा जनकपुरको दोस्रो जीत, चितवनसँग काठमाडौँ स्तब्ध

न्यूज सञ्जाल १७ मंसिर २०८१, सोमबार १६:१७

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जीत हासिल गरेको छ । आज भएको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायो ।   कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ ओभर १ बलमा मात्र ...

एनपीएलमा आज दुई खेल हुँदै

न्यूज सञ्जाल १७ मंसिर २०८१, सोमबार ०८:०१

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा ९ बजे काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दैछन् ।   यस्तै दोस्रो खेलमा दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स ...

झापाको अर्जुनधारामा ४ विधाका खेल प्रशिक्षक नियुक्त

न्यूज सञ्जाल १६ मंसिर २०८१, आईतवार ०८:२०

अर्जुनधारा । खेल क्षेत्रबाट समृद्ध नगर निर्माणका लागि झापाको अर्जुनधारा नगरपालिकाले विभिन्न विधाका चार जना खेल प्रशिक्षकलाई नियुक्त गरेको छ । उनीहरुलाई करारमा नियुक्ति गरिएको हो ।   नगर खेलकुद विकास समितिको कार्यविधिअनुरुप फुटबल, कराते, तेक्वान्दो र एथलेटिक्सका प्रशिक्षकलाई करारमा ...

एनपीएलमा विराटनगरमाथि जनकपुरको विजयी सुरुआत

न्यूज सञ्जाल १५ मंसिर २०८१, शनिबार १५:४९

काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरको हो ।   श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी लाहिरु मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि ...

बिर्तामोड झापा कपका लागि ‘होम ग्राउन्ड’ स्तरोन्नति गरिँदै

न्यूज सञ्जाल १२ मंसिर २०८१, बुधबार ०८:२७

बिर्तामोड । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ ।   यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड ३ मा रहेको डोमालाल ...

कञ्चनजंगा सेसेलुङ गोल्डकप: उद्घाटनमा आयोजक र तेह्रथुम खेल्ने

न्यूज सञ्जाल १० मंसिर २०८१, सोमबार १६:४३

ताप्लेजुङ । मंसिर १५ गतेदेखि हुने दोस्रो कञ्चनजंगा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ताप्लेजुङ र तेह्रथुम आमनेसामने हुने भएका छन् ।   चासोक तङ्नामको अवसरमा आयोजित प्रतियोगिताको खेल तालिकाअनुसार आयोजकको तर्फबाट कञ्चनजंगा फुङलिङ क्लबले सन्दु फुटबल ...

मेचीनगरलाई खुदुनाबारी गोल्डकपको उपाधि

न्यूज सञ्जाल ६ मंसिर २०८१, बिहीबार ०७:३४

झापा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । खुदुनाबारीको कैदले प्राकृतिक रंगशालामा बुधबार भएको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो ।   मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल ...

मंसिर २९ मा बिर्तामोड झापा कप हुने, विजेतालाई १० लाख

न्यूज सञ्जाल ३ मंसिर २०८१, सोमबार १७:५०

बिर्तामोड । झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।   क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड ...

खुदुनाबारी गोल्डकपमा बिर्तामोडको विजयी सुरुआत

न्यूज सञ्जाल २६ कार्तिक २०८१, सोमबार २०:३९

खुदुनाबारी । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिकास्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ ।   अर्जुनधारा ३ स्थित कैदले प्राकृतिक रंगशालामा आज भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १-० गोलअन्तरले पराजित गर्दै बिर्तामोड विजयी बनेको हो । ...

1 … 46 47 48 49 50 … 327
×