साफ वुमन्समा आज माल्दिभ्ससँग खेल्दै नेपाल

न्यूज सञ्जाल ५ कार्तिक २०८१, सोमबार ०९:५८

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपाली टोलीले माल्दिभ्सविरुद्ध खेल्दै छ । सेमिफाइनलमा सम्भावना बढाउनका लागि नेपाली टोलीले आजको खेल जित्नुपर्ने हुन्छ ।   भुटानसँगको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएका केही दबाब र आलोचना खेपेको नेपाली टोली आज जितेर सेमिफाइनलको ...

अमेरिकाविरुद्धको टी-२० सिरिज नेपालकाे क्लिन स्वीप

न्यूज सञ्जाल ५ कार्तिक २०८१, सोमबार ०९:४७

झापा । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । आसिफ र दुई कुशल चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी-२० आई सिरिज क्लिन स्वीप गरेको हाे।   सोमबार बिहान भएको खेलमा नेपालले अमेरिकामाथि आठ विकेटको ...

झापा ११ बेलबारी गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल ४ कार्तिक २०८१, आईतवार २०:१७

बेलबारी । झापा ११ एफसी बेलबारीमा जारी सातौ अन्तर्राष्ट्रिय आमन्त्रण आरजु राईस गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   आज भएकाे पहिला क्वाटरफाइनल खेलमा भोजपुर जिल्ला फुटबल संघ भोजपुरलाई ३-० गोलले हराउँदै झापा ११ ले अन्तिम चारमा ...

मानेभञ्ज्याङ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा

न्यूज सञ्जाल ४ कार्तिक २०८१, आईतवार १८:४२

धुलबारी । पाहुना टोली भारत दार्जीलिङको मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ ।   आज धुलाबारी नमुना माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि कठिन जित निकाल्दै ...

नेपाललाई एक खेलअगावै टि-२० सिरिज

न्यूज सञ्जाल ४ कार्तिक २०८१, आईतवार ०९:५४

झापा । सोमपाल कामी चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित हात पारेको छ। आइतबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो।   टस जितेर पहिला ब्याटिङ थालेको नेपालले अमेरिकालाई जितका ...

रोलिङ च्यालेन्ज कपमा आयोजकको सानदार जित

न्यूज सञ्जाल ३ कार्तिक २०८१, शनिबार १८:३६

झापा । आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा रोलिङले सुनसरीको एपिएफलाई ५-२ गोल अन्तरले हराउँदै सानदार जित निकाल्यो ।   जितसँगै रोलिङ क्लब ...

झापा ११ बेलबारी गोल्डकपको क्वाटरफाइनलमा

न्यूज सञ्जाल २ कार्तिक २०८१, शुक्रबार २०:४०

मोरङ । अन्तर्राष्ट्रिय आमन्त्रण सातौ बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ एफसीले सानदार जित दर्ता गरेको छ ।   भारतको पाहुना टोली कञ्चनजंघा एफसी सिलिगुढीलाई ५-१ गोलअन्तरले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो । झापाका लागि उत्सव ...

साफ महिला: नेपाललाई रोक्दै भुटानले रच्यो इतिहास

न्यूज सञ्जाल २ कार्तिक २०८१, शुक्रबार २०:११

काठमाडौं। गोलकिपर संगीता मोंगेरको उत्कृष्ट प्रदर्शनले साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालविरुद्ध भुटानले इतिहास रचेको छ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले दर्जन अवसर बनाए पनि गोलमा परिणत गर्न सकेन। फलतः नेपाल साफ इतिहासमै पहिलोपल्ट भुटानसँग गोलरहित बराबरीमा ...

झापा एफसी इँटाभट्टा फुटबलको सेमिफाइनलमा

न्यूज सञ्जाल २ कार्तिक २०८१, शुक्रबार १८:४३

मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा आजदेखि सुरु प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा झापा एफसीले विजयी सुरुवात गरेको छ । पाहुना टोली भारतको गोर्खा ब्वाइज सिलोङलाई पराजित गर्दै झापाले सेमिफाइनल यात्रा तय गरेको हो ।   एफसी इँटाभट्टाको ...

साफ वुमन्समा आज नेपाल र भुटान खेल्दै

न्यूज सञ्जाल २ कार्तिक २०८१, शुक्रबार ०९:५१

काठमाडौं । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे सुरु हुनेछ।   अघिल्लो संस्करणमा पनि भुटानले आफ्नो पहिलो खेलमा नेपालको सामना ...

1 47 48 49 50 51 325
×