कात्तिक २६ देखि खुदुनाबारी गोल्डकप हुने
खुदुनाबारी (झापा) । खुदुनाबारी गोल्डकपको चौथो संस्करण कात्तिक २६ गतेदेखि हुने भएको छ । अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाको संयुक्त आयोजनामा हुने गोल्डकप हुन लागेको हो । गोल्डकपको चौथो संस्करणलाई अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिताको रुपमा सञ्चालन गरिन ...