त्रिवेणीलाई रोक्दै झापा एफसी सेमिफाइनलमा

न्यूज सञ्जाल १६ आश्विन २०८१, बुधबार १९:०६

शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा झापा एफसी राजगढ सेमिफाइनलमा प्रवेश गरेको छ ।   डासाब युवा क्लबले आयोजना गरेको प्रतियोगिताको आज भएको पहिलो क्वाटरफाइनल खेलमा स्थानीय त्रिवेणी युवा एफसीलाई २-० गोलले पराजित गर्दै ...

जामुनखाडीको पोस्टमा आयोजकको ५ गोल

न्यूज सञ्जाल १५ आश्विन २०८१, मंगलवार १९:३५

शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा आयोजक डासाब युवा क्लबले सानदार जित दर्ता गरेको छ ।   अन्तिम प्रिक्वाटर फाइनल खेलमा पाहुना टोली जामुनखाडी युवा क्लबको पोस्टमा आयोजकले ५ गोल गर्यो । जसमा हरि ...

न्यू स्टारलाई हराउँदै शनिश्चरे विजयी

न्यूज सञ्जाल १४ आश्विन २०८१, सोमबार १९:४८

झापा । झापाको अर्जुनधारा १ स्थित टेकमान रंगशालामा आजदेखि सुरु भएको दोस्रो प्रदेशस्तरीय फुटबल प्रतियोगितामा शनिश्चरे एफसीले विजयी सुरुवात गरेको छ ।   उपाधिको दाबेदार मानिएको टोली बिर्तामोडको न्यू स्टार क्लबलाई १-० गोलले हराउँदै शनिश्चरेले क्वाटरफानल खेलम स्थान सुरक्षित गरेको ...

न्यु स्टार जिल्लास्तरीय फुटबल स्थगित, कात्तिक ३ गतेदेखि हुने

न्यूज सञ्जाल १२ आश्विन २०८१, शनिबार १९:३३

बिर्तामोड । झापाको बिर्तामोड ७ स्थित खेपबाडीमा आयोजना गरिएको न्यू स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिता अविरल वर्षाका कारण खेल स्थानमा क्षति पुगेकाले स्थगित भएको छ ।   यही असोज १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता कात्तिक ३ गतेदेखि १० ...

वर्षाले इँटाभट्टा नकआउट फुटबल स्थगित

न्यूज सञ्जाल ११ आश्विन २०८१, शुक्रबार १८:१७

इँटाभट्टा । झापाको मेचीनगर ८ स्थित इँटाभट्टामा आयोजना हुने भनिएको प्रथम इँटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता स्थगित भएको छ ।   तीन दिनदेखि परेको अविरल वर्षाका कारण खेलमैदानमा जाने बाटाे नै खाेलाले अवरूद्ध गरेका कारण प्रतियोगिता स्थगित गर्नु परेको आयोजकले ...

कोशी एन्फा महिला लिगको दोस्रो चरणमा

न्यूज सञ्जाल १० आश्विन २०८१, बिहीबार २०:१९

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउॅंदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४-० ले पराजित गरेको हो ।   दोस्रो चरणमा स्थान बनाउने पाँचौ टोली बन्ने क्रममा कोशीका लागि ...

इँटाभट्टा नकआउट फुटबलको खेल तालिका सार्वजनिक

न्यूज सञ्जाल ८ आश्विन २०८१, मंगलवार १८:३३

इँटाभट्टा । झापाको मेचीनगर ८ स्थित इँटाभट्टामा आयोजना हुने प्रथम इँटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता खेल तालिका सार्वजनिक गरिएको छ ।   स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै इँटाभट्टा फुटबल क्लबले असोज १२ गतेदेखि १९ गतेसम्म आयोजना गरेको प्रतियोगिताको तालिका ...

अर्जुनधारा १ मा असोज १४ देखि फुटबल हुने

न्यूज सञ्जाल ८ आश्विन २०८१, मंगलवार १०:४३

शनिश्चरे । झापाको अर्जुनधारा १ स्थित सहिद टेक-मान रंगशालामा असोज १४ गतेदेखि डा.सा.ब. युवा क्लबको आयोजनामा दोस्रो  प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।   रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा १० टोली सहभागी रहने प्रतियोगिताको फाइनल खेल असोज २३ गते ...

सुदूरपश्चिमको पोस्टमा एपिएफको १९ गोल, कोशी र चन्द्रपुरले अंक बाँडे

न्यूज सञ्जाल ७ आश्विन २०८१, सोमबार २०:३१

काठमाडौं । कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा अंक बाडेका छन् । कोशी र चन्द्रपुरले १-१ को बराबरी खेलेका हुन् ।   खेलमा चन्द्रपुरले अग्रता लिएको थियो । चन्द्रपुरका लागि सुनिता सुनारले ५१औं मिनेटमा गोल गरिन् । निर्धारित समय ...

झापा ११ पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल ६ आश्विन २०८१, आईतवार १९:३५

पथरी । यहाँ जारी प्रथम पथरीशनिश्चरे गोल्डकपमा झापा ११ एफसीले सानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।   पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतबार धरान सिटी एफसीविरुद्ध झापा ११ दोस्रो क्वाटरफाइनल ४-० गोलले जित निकालेर अन्तिम चारमा ...

1 … 52 53 54 55 56 … 327
×