बेलबारी गोल्डकपमा अढाई किलो चाँदी र दुई तोला सुनको ट्रफी सार्वजनिक

न्यूज सञ्जाल ६ आश्विन २०८१, आईतवार १८:४०

उर्लाबारी । बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरिने अढाई किलो चाँदीमा दुई तोला सुनजडित गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ ।   गोल्डकपको मूल्य झण्डै आठ लाख रुपैयाँ परेको छ । आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको ...

रुपरत्न मेमोरियललाई अन्तरमावि भलिबलको उपाधि

न्यूज सञ्जाल ५ आश्विन २०८१, शनिबार १९:३८

शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित नगरस्तरीय अन्तरमावि भलिबल प्रतियोगिताको उपाधि रुपरत्न मेमोरियल बोर्डिङ स्कुलले जितेको छ ।   लक्ष्मी माविको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा उसैको खेलमैदानमा लक्ष्मी माविको बी टिमलाई पराजित गरेर रुपरत्नले नगद २० हजार र ट्रफी पाएको ...

विशाल राईलाई प्रथम रेडपान्डा म्याराथनकाे उपाधि

न्यूज सञ्जाल ५ आश्विन २०८१, शनिबार १९:०८

ताप्लेजुङ । प्रथम अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले जितेका छन् । अन्तर्राष्ट्रिय रेडपान्डा दिवसका सन्दर्भमा शनिबार आयोजित प्रतियोगितामा विजयी उनले ४ घण्टा १६ मिनेटमा निर्धारित दूरी पार गरेका हुन्।   उनले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । तर, ...

झापामा मिडिया कप हुने, विजेतालाई २५ हजार

न्यूज सञ्जाल ५ आश्विन २०८१, शनिबार १८:५५

बुधबारे । बुद्धशान्ति प्रेस क्लबले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ । मिडिया कप विजेतालाई नगद २५ हजारसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ ।   प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार ...

कोशीको पोस्टमा एपिएफको ८ गोल

न्यूज सञ्जाल ४ आश्विन २०८१, शुक्रबार २०:०१

काठमाडौं । एन्फा महिला लिगमा कोशी प्रदेशविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ एफसीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।   एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । ...

रुपरत्न र लक्ष्मी मावि भलिबलको फाइनलमा

न्यूज सञ्जाल ४ आश्विन २०८१, शुक्रबार १९:०७

शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित अन्तरमावि भलिबल प्रतियोगितामा रुपरत्न मेमोरियल बोर्डिङ स्कुल र लक्ष्मी मावि 'बी' फाइनलमा प्रवेश गरेका छन् ।   अर्जुनधारा ६ स्थित लक्ष्मी माविको मैदानमा भएको प्रतियोगितामा रुपरत्नले सेमिफाइनलमा शनिश्चरे माविलाई २५-१६, २०-२५ र १५-०७ को सेटमा ...

बिर्तामोडका शिव कार्कीलाई मिनी म्याराथनको उपाधि

न्यूज सञ्जाल ४ आश्विन २०८१, शुक्रबार ०७:४५

बिर्तामोड । लायन्स क्लव अफ कनकाई दुर्गापुरले बिहीबार आयोजना गरेको मिनी म्याराथनको उपाधि बिर्तामोडका १५ वर्षीय धावक शिव कार्कीले जितेका छन् ।   सात किलोमिटर दूरी कार्कीले १९ मिनेटमा पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन् । कार्कीले ५ हजार ...

अर्जुनधारामा अन्तरमावि भलिबल सुरु, विजेतालाई २० हजार

न्यूज सञ्जाल ३ आश्विन २०८१, बिहीबार १९:०५

शनिश्चरे । झापाको अर्जुनधारा ६ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा बिहीबारदेखि नगरस्तरिय अन्तरमाध्यमिक विद्यालय छात्र भलिबल प्रतियोगिता शुरु भएको छ ।   विजया दशमीको अवसरमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन खेलमा आयोजक लक्ष्मी माविले अर्जुनधारा १० को कालिका माविलाई २५-१७ र ...

कर्णालीको पहिलो जित, पुलिस र चन्द्रपुरको बराबरी

न्यूज सञ्जाल २ आश्विन २०८१, बुधबार १९:४१

काठमाडौं । जारी एन्फा महिला लिगमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । बुधबारको दोस्रो खेलमा सुदूरपश्चिम कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो ।   एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा ...

मि. काठमाडौँ विजेता प्रकाश राईको निधन

न्यूज सञ्जाल २ आश्विन २०८१, बुधबार १८:५९

झापा । पाँचौँ खुला मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ। मि. काठमाडौँको उपाधि चुमेको चार दिन नबित्दै राईको निधन भएको हो ।   शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई विजेता भएका ...

1 … 53 54 55 56 57 … 327
×