झापा ११ बेलबारी गोल्डकपको क्वाटरफाइनलमा

न्यूज सञ्जाल २ कार्तिक २०८१, शुक्रबार २०:४०

मोरङ । अन्तर्राष्ट्रिय आमन्त्रण सातौ बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ एफसीले सानदार जित दर्ता गरेको छ ।   भारतको पाहुना टोली कञ्चनजंघा एफसी सिलिगुढीलाई ५-१ गोलअन्तरले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो । झापाका लागि उत्सव ...

साफ महिला: नेपाललाई रोक्दै भुटानले रच्यो इतिहास

न्यूज सञ्जाल २ कार्तिक २०८१, शुक्रबार २०:११

काठमाडौं। गोलकिपर संगीता मोंगेरको उत्कृष्ट प्रदर्शनले साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालविरुद्ध भुटानले इतिहास रचेको छ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले दर्जन अवसर बनाए पनि गोलमा परिणत गर्न सकेन। फलतः नेपाल साफ इतिहासमै पहिलोपल्ट भुटानसँग गोलरहित बराबरीमा ...

झापा एफसी इँटाभट्टा फुटबलको सेमिफाइनलमा

न्यूज सञ्जाल २ कार्तिक २०८१, शुक्रबार १८:४३

मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा आजदेखि सुरु प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा झापा एफसीले विजयी सुरुवात गरेको छ । पाहुना टोली भारतको गोर्खा ब्वाइज सिलोङलाई पराजित गर्दै झापाले सेमिफाइनल यात्रा तय गरेको हो ।   एफसी इँटाभट्टाको ...

साफ वुमन्समा आज नेपाल र भुटान खेल्दै

न्यूज सञ्जाल २ कार्तिक २०८१, शुक्रबार ०९:५१

काठमाडौं । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे सुरु हुनेछ।   अघिल्लो संस्करणमा पनि भुटानले आफ्नो पहिलो खेलमा नेपालको सामना ...

पहिलो ट्वान्टी-२० मा अमेरिकामाथि नेपालको जित

न्यूज सञ्जाल २ कार्तिक २०८१, शुक्रबार ०९:३७

झापा । अमेरिका भ्रमणमा रहेको नेपालले शुक्रबार सुखद सुरुआत गरेको छ । नेपालले डलासमा भएको पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि १७ रनको प्रभावशाली जित निकालेको हो । यससँगै तीन खेलको शृंखलामा नेपालले १-० को अग्रता लिएको छ । अब ...

साफ महिला फुटबलमा भारतको विजयी सुरुवात

न्यूज सञ्जाल १ कार्तिक २०८१, बिहीबार १९:४६

काठमाडौँ । भारतले वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा बिहीबार विजयी सुरुआत गरेको छ । तर, पाँचपल्टको च्याम्पियन भारतले दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानलाई ५-२ ले हराउन संघर्ष गर्नु परेको थियो ।   भारतको सजिलो जित अपेक्षा गरिएको थियो, तर पाकिस्तानले ...

आजदेखि साफ वुमन्स च्याम्पियनसिप

न्यूज सञ्जाल १ कार्तिक २०८१, बिहीबार ०७:२१

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ आज (बिहीबार) देखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ । कात्तिक १ देखि १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै टिमले सहभागिता जनाउनेछन् ।   प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार समूह ए मा रहेका भारत ...

काभा भलिबलः फाइनलमा उज्वेकिस्तानसँग नेपालको हार

न्यूज सञ्जाल २६ आश्विन २०८१, शनिबार १८:३९

झापा । काभा यू-२० मेन्स भलिबल च्याम्पियनसिपको फाइनलमा नेपालले हार ब्यहोरेको छ । श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल उपाधिबाट बिमुख भएको छ ।   फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित बन्यो । पहिलो सेटमा २७-२५ ...

खेलप्रेमी, सामाजिक व्यक्तित्व डिके गुरुङको निधन

न्यूज सञ्जाल २६ आश्विन २०८१, शनिबार ०८:२९

झापा । झापा बिर्तामोडका खेलप्रेमी एवं सामाजिक व्यक्तित्व डिके (धनकुमार गुरुङ)को आज बिहान निधन भएको छ ।   बिर्तामोड १ चारपाने निवासी गुरुङको ६५ वर्षको उमेरमा आज बिहान ३ बजे निजी निवासमा निधन भएको हो । पूर्व भारतीय सेना उनी ...

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि ४ नम्बरलाई

न्यूज सञ्जाल २५ आश्विन २०८१, शुक्रबार ०८:२०

बिर्तामोड । वडा नम्बर ५ लाई सडनडेथमा हराउँदै वडा नम्बर ४ ले बिर्तामोडमा सम्पन्न अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।   निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोल अन्तरले हराउँदै वडा नम्बर ४ ...

1 … 50 51 52 53 54 … 327
×