झापा एफसीलाई अर्जुनधारामा फुटबलको उपाधि
झापा । डासाब युवा क्लब अर्जुनधारा झापाले आयोजना गरेको दोस्रो प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि झापा एफसीले जितेको छ । स्पर्धी इलाम तिनघरेको न्यू भिजन युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापा एफसीले उपाधि हात पार्यो । पहिलो हाफ दुवै ...