शनिश्चरेलाई हराउँदै झापा एफसी फाइनलमा
अर्जुनधारा । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा शनिश्चरे एफसी उपाधि दौडबाट बाहिरिएको छ । पाहुना टोली झापा एफसी राजगढले २-० गोलअन्तरले शनिश्चरेलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार टोली शनिश्चरेको आजै ...