झापाः सेतीपानीलाई यु-१४ फुटबलको उपाधि

न्यूज सञ्जाल २६ भाद्र २०८१, बुधबार २१:०२

शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित १४ वर्षमुनिका खेलाडीबीच भएको फुटबल प्रतियोगिताको उपाधि सेतीपानीले जितेको छ ।   अर्जुनधारा नगरपालिका १० नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलका लागि भएको उमेर विवादमा सहमति भएपछि आज खेल सञ्चालन भएको ...

झापाः यु-१४ फुटबलको फाइनल आज गोलधाप र सेतीपानीबीच हुने

न्यूज सञ्जाल २६ भाद्र २०८१, बुधबार ०९:३६

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका १० नम्बर वडा खेलकुद विकास समितिले आयोजना गरेको १४ वर्षमुनिको फुटबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ ।   उमेर समूहमा विवाद आएपछि स्थगित फाइनल खेल आज दिउँसो ४ बजे सिंहबाहिनी आविको खेलमैदानमा हुने ...

बिर्तामोडमा जिल्लास्तरीय सोमबारे फुटबल प्रतियोगिता हुने

न्यूज सञ्जाल २५ भाद्र २०८१, मंगलवार २०:१०

चारपाने । झापाको बिर्तामोड २ स्थित सोमबारेमा असोज दोस्रो साता ‘झापा जिल्लास्तरीय सोमबारे नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।   स्थानीय सोमबारे योङ स्टार फुटबल क्लबको आयोजनामा असोज ७ देखि १३ गतेसम्म फुटबल प्रतियोगिता आयोजना हुने आज आयोजित पत्रकार ...

एन्फा महिला लिगः सुदूरपश्चिमको पोस्टमा आर्मीको १३ गोल

न्यूज सञ्जाल २५ भाद्र २०८१, मंगलवार १९:४१

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा दोस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशको पोस्टमा १३ गोल गरेको छ ।   आफ्नो तेस्रो खेलमा आर्मीले सुदूरपश्चिममाथि १३-१ को फराकिलो अन्तरले हरायो। मंगलबार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा शाहीले ...

झापाको खोपबाडीमा जिल्लास्तरीय फुटबल हुने

न्यूज सञ्जाल २५ भाद्र २०८१, मंगलवार १०:३१

बिर्तामोड । अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप सञ्चालन गर्दै आएको न्यू स्टार क्लब बिर्तामोड ७ ले असोजमा जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।   खोपबाडी खेलमैदानमा न्यू स्टारले आज आयोजित पत्रकार सम्मेलनमा असोज १५ गतेदेखि २२ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन गर्ने ...

झापाः उमेर विवादले यु-१४ फुटबलको फाइनल स्थगित

न्यूज सञ्जाल २४ भाद्र २०८१, सोमबार १९:५२

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा आयोजित १४ वर्षमुनिको फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । उमेर समूहलाई लिएर एकपछि अर्को विवाद आएपछि फाइनल खेल स्थगित भएको हो ।   अर्जुनधारा १० नम्बर वडा खेलकुदु विकास समितिको आयोजनामा भएको प्रतियोगिताको ...

एन्फा महिला लिगमा एपीएफ र वालिङको जित

न्यूज सञ्जाल २४ भाद्र २०८१, सोमबार १९:१२

काठमाडौँ । वालिङ नगरपालीकाले संकटा क्लबमाथि जित हात पारेको छ । एन्फा महिला लिगको आज भएको पहिलो खेलमा संकटामाथि वालिङले १-० गोल अन्तरको जित निकालेको हो ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङ जितमा सिसी नान्टोगोंले गोल गरिन् । ...

झापाः सालबारी र गोलधाप यु-१४ फुटबलको फाइनलमा

न्यूज सञ्जाल २३ भाद्र २०८१, आईतवार १८:४१

शनिश्चरे । सालबारी एफसी र गोलधाप युथ क्लब झापाको अर्जुनधारा १० मा जारी १४ वर्षमुनिको फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।   आइतबार भएको दुई सेमिफाइनल खेलबाट उपाधि दाबेदार टोलीको टुंगो लागेको हो । पहिलो सेमिफाइनल खेलमा सालबारीले सेतीपानी ...

एन्फा महिला लिगमा कोशीको अपराजित यात्रा कायमै

न्यूज सञ्जाल २३ भाद्र २०८१, आईतवार १८:२०

काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा कोशीले आइतबार कर्णाली प्रदेशलाई ४-० ले पराजित गर्यो ।   एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कोशीलाई जित दिलाउन पुर्णिमा राईले ...

झापाः यु-१४ फुटबलमा सेतीपानी, सालबारी, मनास्लु र गोलधाप विजयी

न्यूज सञ्जाल २२ भाद्र २०८१, शनिबार १९:२५

शनिश्चरे । झापाको अर्जुनधारा १० मा आजदेखि १४ वर्षमुनिका खेलाडीबीच फुटबल प्रतियोगिता सुरु भएको छ । आज पहिलो चरणका चारै खेल सम्पन्न भएका छन् ।   पहिलो चरणमा सेतीपानी, सालबारी, गोलधाप र मनास्लु विजयीहुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । उद्घाटन ...

1 … 55 56 57 58 59 … 327
×