सफल शल्यक्रियापछि एन्फा रेफ्री खापुङ होशमा आए

न्यूज सञ्जाल १३ भाद्र २०८१, बिहीबार १९:५०

झापा । तेह्रथुम जिल्लाका एन्फा रेफ्री सुमन खापुङको गंगालाल हस्पिटल काठमान्डौमा मुटुसम्बन्धी शल्यक्रिया सफल भएको छ ।   एन्फा रेफ्री खापुङको आज बिहान मुटुको शल्यक्रिया गरिएको हो । उनकोे मुटुको एउटा भल्ब लिक भएकोले भल्ब नै परिवर्तन गरी ओपन हर्ट ...

एन्फा रेफ्री सुमन खापुङको आज मुटुको अप्रेशन हुँदै

न्यूज सञ्जाल १३ भाद्र २०८१, बिहीबार ०७:४४

झापा । तेह्रथुम जिल्लाका एन्फा रेफ्री सुमन खापुङको गंगालाल हस्पिटल काठमान्डौमा आज (भदौ १३ गते) मुटुको अप्रेशन हुँदैछ ।   उनको बिहान ७ः३० देखि अप्रेशन शुरू हुने जानकारी प्राप्त भएको छ । मुटुको एउटा भल्ब लिक भएकोले भल्ब नै परिवर्तन ...

यसवर्ष इलाम गोल्डकपकाे पुरस्कार १० लाख

न्यूज सञ्जाल १२ भाद्र २०८१, बुधबार २०:५६

इलाम । इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिरमा सञ्चालन गरिने भएको छ । रेडहर्स फुटबल क्लब इलामले ठूलो टुँडिखेलमा आयोजना गर्ने गोल्डकपको विजेताले नगद १० लाखसहित ट्रफी पाउने भएको हाे ।   गत माघमा पहिलो संस्करण गरेको आयोजकले यसवर्ष पुरस्कार ...

साफ यू-२० मा नेपाल स्तब्ध, बंगलादेशलाई उपाधि

न्यूज सञ्जाल १२ भाद्र २०८१, बुधबार १९:४३

ललितपुर । मिजारुल इस्लामले दुई गोल गर्दै अर्कोमा अवसर सिर्जना गरेपछि बंगलादेशले नेपाललाई बुधबार ४-१ ले पराजित गर्दै साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ ।   सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशको प्रदर्शन पूर्णतः व्यावसायिक रह्यो र उपाधिका लागि पूर्णत ...

साफ यु-२०ः उपाधि भिडन्तमा नेपाल र बंगलादेश

न्यूज सञ्जाल १२ भाद्र २०८१, बुधबार ०८:३२

काठमाडौँ । उमेर समूहमा २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ ।   यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान ...

मोरङ बन्यो ताप्लेजुङ गोल्डकप च्याम्पियन

न्यूज सञ्जाल १० भाद्र २०८१, सोमबार १९:२३

ताप्लेजुङ । सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकप च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा सिरहाको सलहेश युवा क्लबलाई १-० गोलले पारजित गर्दै मोरङ च्याम्पियन बनेको हो ।   सिरहाको चुनौती समाप्त पार्न मोरङका बिजु भुजेलको एकमात्र गोल निर्णायक ...

नेपाल यू-२० च्याम्पियनसिपको फाइनलमा

न्यूज सञ्जाल ९ भाद्र २०८१, आईतवार १७:३४

काठमाडौँ । नेपालले भुटानलाई टाइब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरेको छ । यू-२० च्याम्पियनसिपको फाइनलमा भुटानलाई ४-१ ले पराजित गर्दै आइतबार फाइनलमा प्रवेश गरेको हो ।   नेपाली गोलरक्षक जियारथ सेखले भुटानका दुई प्रहार जोगाए र आफैं निर्णयक गोल गरेका हुन् ...

बिर्तामोडलाई रोक्दै सिरहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल ८ भाद्र २०८१, शनिबार १९:०६

ताप्लेजुङ । उपाधिको दाबेदार टोली बिर्तामोड युनाइटेड एफसी झापालाई रोक्दै सिराहाको सलहेश युवा क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइब्रेकरमा बिर्तामोडलाई ४-२ गोलअन्तरमा पराजित गरेर सिरहा फाइनलमा प्रवेश ...

मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल ७ भाद्र २०८१, शुक्रबार १८:५७

ताप्लेजुङ । मोरङको सगरमाथा युथ क्लब यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   भानु जन माविको मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजकको संघर्ष युथ क्लबलाई २-१ गोलले पराजित गर्दै मोरङले फाइनलमा स्थान सुरक्षित गरेको ...

ताप्लेजुङ गोल्डकपमा आर्मीमाथि बिर्तामोडको शानदार जित

न्यूज सञ्जाल ६ भाद्र २०८१, बिहीबार १७:४१

ताप्लेजुङ । चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी एफसीको चुनौतीलाई राेक्दै झापाको बिर्तामोड युनाइटेड एफसीले यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा शानदार जित दर्ता गरेको छ ।   उपाधिको दाबेदार मानिएको आर्मीको चुनौती रोक्न झापाले ३-० गोलको फराकिलो नतिजा निकालेको थियो । ...

1 … 60 61 62 63 64 … 330
×