भारतीय कम्पनी सिल्कोद्वारा फुटबलर रेजिन र रोहितलाई सम्मान

न्यूज सञ्जाल १ भाद्र २०८१, शनिबार १८:२१

भद्रपुर । भारत सिलिगुडीको खेलकुद सामग्री उत्पादन कम्पनी सिल्को ग्रुप अफ कम्पनीले दुईजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ ।   आज झापाको भद्रपुरमा आयोजित कार्यक्रमका बीच सिल्कोले भद्रपुर झापा गोल्डकपको समन्वयमा फुटबलर रेजिन सुब्बा र रोहित सुब्बालाई सम्मान गरेको ...

भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

न्यूज सञ्जाल ३२ श्रावण २०८१, शुक्रबार १८:३८

झापा । सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।   मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेशनल ...

बिर्तामोड युनाइटेडका तीन खेलाडीले भुटानको महिला लिग खेल्ने

न्यूज सञ्जाल ३१ श्रावण २०८१, बिहीबार ०७:३७

झापा । मोफसलको फुटबलमा सक्रिय झापाली क्लब बिर्तामोड युनाइटेड एफसी महिला टिमका तीन खेलाडीहरुले भुटानको शीर्ष महिला लिग खेल्ने भएका छन् ।   बिर्तामोड युनाइटेडबाट स्थानीय फुटबल, कोशी प्रदेशस्तरीय फुटबल हुँदै नेपालको राष्ट्रिय युथ टोलीबाट खेलिसकेका तीन खेलाडीहरु खुश्मा राई, ...

चर्च ब्वाइज भुटानको पारोसँग पराजित

न्यूज सञ्जाल २९ श्रावण २०८१, मंगलवार २०:०८

काठमाडौं। चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कपअन्तर्गत प्रारम्भिक छनोटबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा पारो एफसीसँग २-१ गोलअन्तरले पराजित हुँदै चर्च ब्वाइज छनोटबाट बाहिरिएको हो।   पारो एफसीसँग २-१ गोलअन्तरले पराजित हुँदा पारोको जितमा किङ्गा वाङ्चुक र ...

अर्जुनधाराका विवेक गिरीलाई पुम्सेमा स्वर्ण

न्यूज सञ्जाल २९ श्रावण २०८१, मंगलवार ०७:५२

शनिश्चरे । थाइल्याण्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपअन्तर्गत झापा अर्जुनधाराका विवेक गिरीले स्वर्ण पदक जितेका छन् ।   गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको प्रशिक्षक दिपेन दनुवारले ...

आज चर्च ब्वाइज र भुटानको पारो एफसी खेल्दै

न्यूज सञ्जाल २९ श्रावण २०८१, मंगलवार ०७:२३

काठमाण्डौ । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा आज भुटानको पारो एफसीसँग खेल्दैछ ।   यो खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । चर्च ब्वाइजमा नेपाली राष्ट्रिय टोलीका धेरैजसो सदस्य छन् ...

थाइल्यान्डमा अर्जुनधाराका शैलेशलाई स्वर्ण र सम्भतलाई रजत

न्यूज सञ्जाल २७ श्रावण २०८१, आईतवार ०७:५०

शनिश्चरे । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापाको अर्जुनधाराका दुई खेलाडीले पदक प्राप्त गरेका छन् ।   शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त गरेको सम्यतका बुवा सन्तोष थापाले बताए ...

अर्जुनधाराका तेक्वान्दो खेलाडी बैंकक प्रस्थान

न्यूज सञ्जाल २५ श्रावण २०८१, शुक्रबार १६:०८

झापा । थाइल्यान्डको बैंककमा हुने सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापा अर्जुनधाराका खेलाडीहरु आज प्रस्थान गरेका छन् ।   च्याम्पियनसिपमा अर्जुनधाराबाट सहभागी हुन चारजना खेलाडी र एकजना प्रशिक्षकसहितको पाँच सदस्यीय टोली थाइल्यान्ड प्रस्थान गरेका हुन् । उनीहरुले च्याम्पियनसिपमा ...

महिला भलिबलः नेपाल फेरि उपविजेतामै सीमित, भारत बन्यो च्याम्पियन

न्यूज सञ्जाल २३ श्रावण २०८१, बुधबार १९:२८

काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनल खेलमा भारत फेरि च्याम्पियन बनेको छ । उसले ३-२ को कठिन सेटमा जित निकाल्दै च्याम्पियन बनेको हो ।   घरेलु टोली नेपालले भारतविरुद्ध पहिलो सेटमा आफ्नो पक्षमा पारेको थियो। भारतविरुद्ध नेपालले २५-२३ अंकको ...

नेपाल महिला भलिबलको फाइनलमा

न्यूज सञ्जाल २२ श्रावण २०८१, मंगलवार १९:०२

झापा । इरानलाई ३-० को सेटमा पराजित गर्दै नेपाल काभा वुमन्स नेसन्स भलिबल लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो सेट २५-२१, दोस्रो सेट २८-२६ र तेस्रो ...

1 … 59 60 61 62 63 … 327
×