एसिया कपमा नेपालको पहिलो जित
झापा (एजेन्सी) । सम्झना खड्काको अर्धशतकमा नेपालले श्रीलंकामा शुक्रबार सुरु महिला एसिया कप क्रिकेटमा यूएईलाई ६ विकेटले पराजित गरेको छ । सम्झनाले अविजित ७२ रन बनाएपछि नेपालले ११६ रनको लक्ष्य १६.१ ओभरमै ११८ रन बनाउँदै पूरा गरेको थियो । ...