आर्मी पाँचथर गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १५ फाल्गुन २०८०, मंगलवार १९:०७

फिदिम । विभागीय टोली त्रिभुवन आर्मी एफसी यहाँ जारी चौथो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।   भारतको पाहुना टोली हिल्स फुटबल एकाडेमीलाई १-० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा ...

वाफ च्याम्पियनसिप: फाइनल पुग्न नेपाल र लेबनान खेल्दै

न्यूज सञ्जाल १५ फाल्गुन २०८०, मंगलवार ०८:४६

झापा । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दैछ। नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो ।   वाफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोलले हराएको थियो । ...

बागमती पाँचथर गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १४ फाल्गुन २०८०, सोमबार १८:४१

फिदिम । पहिलोपल्ट पाँचथरमा सहभागिता जनाएको बागमती युथ क्लब सर्लाहीले यहाँ जारी चौथो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीसँगको प्रतिस्पर्धामा बागमती टाइब्रेकरमा भाग्यमानी बनेको हो ।   फिदिम माविको खेलमैदानमा सोमबार भएको खेलमा पथरीविरुद्ध टाइब्रेकरमा ४-१ ...

झापा ११ पाँचथर गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १३ फाल्गुन २०८०, आईतवार १७:४९

फिदिम । झापा ११ एफसी यहाँ जारी चौथो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा ११ छैटाैं झापा गाेल्डकपकाे तयारीमा रहेकाे घरेलु टाेली हाे ।   फिदिम माविको मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष एफसीलाई १-० गोलले ...

झापा गोल्डकपलाई यती ब्रुअरीको साथ

न्यूज सञ्जाल १२ फाल्गुन २०८०, शनिबार ०९:३०

बिर्तामोड । झापा गोल्ड कपको छैटौँ संस्करणले यती ब्रुअरीको साथ पाएको छ । फागुन १९ देखि हुने गोल्डकपका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको हो ।   छैटौँ झापा गोल्डकपलाई यती ब्रुअरीको उत्पादन अर्नाले प्रायोजन गर्ने भएको हो । झापाको बिर्तामोडस्थित ...

झापा गोल्डकपको ट्रफी सार्वजनिक, १० टिम सहभागी हुने

न्यूज सञ्जाल ९ फाल्गुन २०८०, बुधबार २१:४७

बिर्तामोड । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो ।   त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका ...

अर्जुनधारा फेरि बन्यो राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

न्यूज सञ्जाल ७ फाल्गुन २०८०, सोमबार १९:०९

शनिश्चरे । झापाका १५ वटा पालिकाबीच भएको झापा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा अर्जुनधारा नगरपालिका फेरि च्याम्पियन बनेको छ ।   अर्जुनधाराको विभिन्न ५ स्थानमा भएको विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुनधारा नगरपालिका दोस्रो पटक च्याम्पियन बनेको हो । ...

१४औं राष्ट्रपति रनिङ शिल्ड: खेलकुदमय बन्यो अर्जुनधारा

न्यूज सञ्जाल ६ फाल्गुन २०८०, आईतवार ०८:१८

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा शनिबारदेखि खेलकुदमय बनेको छ । १४औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता सुरु भएसँगै अर्जुनधाराका विभिन्न स्थानमा खेल सञ्चालन भएका छन् ।   शनिश्चरे माविको खेलमैदानमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर ...

इलाममा महिला फुटबलः भारतको पटनामाथि बिर्तामोडको गोलवर्षा

न्यूज सञ्जाल ४ फाल्गुन २०८०, शुक्रबार १९:२७

इलाम । उपाधिको दाबेदार मानिएको झापाको बिर्तामोड युनाइटेड एफसीले यहाँ जारी ओएसिस महिला गोल्डकपमा भारतको पटना एफसीमाथि गोलवर्षा गरेको छ ।   आज भएको अन्तिम क्वाटरफाइनल खेलमा बिर्तामोडले पाहुना टोली पटना एफसीमाथि ५-० गाेलकाे फराकिलाे गाेलअन्तरमा जित दर्ता गर्याे । ...

जनप्रतिनिधि र लहान भेट्रान्स विजयी

न्यूज सञ्जाल २९ माघ २०८०, सोमबार १९:२८

लहान । दोस्रो लहान मेयर गोल्डकप २०८० को अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा लहान नगरपालिकाका जनप्रतिनिधि र लहान भेट्रान्स विजयी भएका छन् ।   पशुपति आदर्श माविको खेलमैदानमा आज भएको पहिलो खेलमा लहान भेट्रान्सले कटारी भेट्रान्सलाई ३-० गोलले पराजित गरेको हो ...

1 … 74 75 76 77 78 … 327
×