झापा गोल्डकपलाई अन्तर्राष्ट्रिय झापाली समाजको सात लाख
बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ दिएको छ । बुधबार गोल्डकपको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच समाजले सात लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले ...