केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने
काठमाडौं । हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही ...