fbpx

झापा गाउँपालिकामा कोरोनाबाट एकको मृत्यु

न्यूज सञ्जाल १५ बैशाख २०७८, बुधबार १७:२६

झापा । झापा गाउँपालिकामा एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं ४ बस्ने अलकास वस्तीका ५५ वर्षिय पुरुष रहेका छन् । मुसलमान समुदायका ती पुरुष दम र चिनी रोगबाट पीडित थिए ...

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

न्यूज सञ्जाल १५ बैशाख २०७८, बुधबार १७:१८

काठमाडौँ । नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ । २४ घण्टामा १३ हजार ८७९ पीसीआर परीक्षणबाट देशभर ४ हजार ७७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९५५ ...

२४ घण्टामा ४५२४ जनामा कोरोना सङ्क्रमण, थप १८ जनाको ज्यान गयो

न्यूज सञ्जाल १४ बैशाख २०७८, मंगलवार २०:११

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार तीन सय ६४ र एक हजार नौ जनाको एन्टिजेन परीक्षण गर्दा ...

दमकका ८ सहित झापामा २६ जनालाई कोरोना संक्रमण

न्यूज सञ्जाल १४ बैशाख २०७८, मंगलवार १९:२४

झापा । दमकका ८ सहित मंगलबार झापामा २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा दमकका ४ महिला र ४ पुरुष छन् । त्यस्तै बिर्तामोडका ५ पुरुष, गौरादहका २ महिला, एक पुरुष, कनकाईका १ महिला, २ पुरुष, गौरीगञ्जका ...

अर्जुनधारामा २६ जना पुगे नयाँ संक्रमित

न्यूज सञ्जाल १४ बैशाख २०७८, मंगलवार ०९:२९

झापा । कोरोना भाइरस संक्रमणको दोश्रो लहर सुरु भएपछि अर्जुनधारा नगरपालिकामा मात्र २६ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमित सबै होम आइशोलेसनमा रहेका छन् । नगरको स्वास्थ्य शाखाका अनुसार चैत २५ गतेदेखि वैशाख १३ गतेसम्ममा विभिन्न ७ वटा ...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थी संक्रमित

न्यूज सञ्जाल १४ बैशाख २०७८, मंगलवार ०८:४२

धनकुटा । धनकुटास्थित इन्स्टिच्युट अफ हेल्थ साइन्सको एउटै कक्षाकोठाका १३ विद्यार्थी संक्रमित भएका छन् । आवासीय रूपमा पढ्न बसेका सबै हेल्थ असिस्टेन्ट (एचए) तेस्रो वर्षमा अध्ययनरत हुन् । यहाँ एचए तेस्रो वर्षमा ४० जना अध्ययनरत रहेको इन्स्टिच्युटका सञ्चालक रामनारायण प्रसादले बताए । ‘उच्च ...

झापामा कोरोना संक्रमितको संख्या दोब्बर बृद्धि

न्यूज सञ्जाल १३ बैशाख २०७८, सोमबार २०:३७

झापा । झापामा कोरोना संक्रमितको सँख्या दोब्बर बृद्धि भएको छ । झापामा संक्रमितकाे संख्या दैनिक वृद्धि हुने क्रम जारी छ । आइतबार जिल्लाका १८ जना संक्रमित भएकोमा त्यसको भोलिपल्ट आज सोमबार संक्रमितको सँख्या त्यसको दोब्बर बढी ३८ पुगेको छ । ...

नेपालमा कोरोनाबाट २४ घण्टामा १६ को मृत्यु

न्यूज सञ्जाल १२ बैशाख २०७८, आईतवार १८:२२

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्‍न जिल्ला गरी १६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । तर, सोही अवधिमा थप १२ जना मृतकको विवरणसमेत प्राप्त भएको मन्त्रालयले ...

झापाका चार अस्पतालमा धमाधम अक्सिजन प्लान्ट

न्यूज सञ्जाल ११ बैशाख २०७८, शनिबार ०८:१८

झापा । कोभिड-१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाख लगानीमा अक्सिजन प्लान्ट ...

कोरोनाको हब बन्दै विराटनगर, कोभिड अस्पताल सञ्चालनमा

न्यूज सञ्जाल १० बैशाख २०७८, शुक्रबार १९:३५

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ । १० दिनमै प्रदेशमा सक्रिय संक्रमितको संख्यामा ३० गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा गत चैत २८ गते २१ ...

1 43 44 45 46 47 96
×