शनिश्चरे अस्पताललाई २० लाखबराबरको स्वास्थ्य सामग्री
अर्जुनधारा । सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टले शनिश्चरे अस्पताललाई २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी हेल्पिङ हेन्डले स्वास्थ्य सामग्री प्रदान गरेको हो। वर्क फर नेपालको पहल ...